चरिकोट (दीस) – दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने भएका छन् । आयोगका अनुसार ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र अन्य १० वटा दलको चिन्ह पाउने भएका हुन ।निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय गरेको छ । रामेछापमा १८ ,सिन्धुलीमा २०, काभ्रेपलाञ्चोकमा२४ रसिन्धुपाल्चोकमा १९ दलले दलको चुनाव चिन्ह पाउने छन्। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् ।७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् ।
दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने
TOPICS:स्थानीय तह निर्वाचन
Posted By: दीक्षण दैनिक १४ चैत्र २०७८, सोमबार २०:३१
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने"