चरिकोट –यातायात मजदुरले गरेको बन्दको कारण दोलखाको यातायात मंगलबार ठप्प भएका छन । कुनै पनि साना तथा ठुला सवारी साधन चलेका छैन । वन्दको प्रत्यक्ष असर परेको छ । चालकहरुले नयाँ मुलुकी ऐनमा सवारी दुर्घटनामा यात्रुको ज्यान गएमा चालकले जन्म कैदको सजाय भोग्नु पर्ने व्यवस्था भएको सो व्यवस्था सम्सोधन गर्न माग गर्दैै आन्दोलन गरिएको बताएका छन । दोलखाबाट छुट्ने लामो तथा छोटो दुरीका यायातका साधन चलेको छैन ।
दोलखामा यातायात ठप्प
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २ आश्विन २०७५, मंगलवार १४:१२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखामा यातायात ठप्प"