दीक्षण समाचार चरिकोट, फागुन २६– दोलखामा बुधबारबाट माओवादी केन्द्र ब्युँताइएको छ । सर्वोच्च अदालतले सतारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला गरिदिएपछि एमाले र माओबादी केन्द्र ब्यँुताइएको हो । यसैबिच चरिकोटमा केन्द्रले केन्द्रको कार्यालय स्थापना गरेको छ । बोर्ड राख्न केन्द्रका दोलखाका नेता देवी खडका , गोपाल पाण्डे , नर बहादुर पाख्रिन लगायतका स्थानीय नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो ।
दोलखामा माओवादी केन्द्रले पनि राख्यो आफ्नो बोर्ड
Posted By: दीक्षण दैनिक २६ फाल्गुन २०७७, बुधबार १९:४१
५ मंसिर २०८१, बुधबार २०:०२
कार्की दोलखाका उत्कृष्ट करदाता
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखामा माओवादी केन्द्रले पनि राख्यो आफ्नो बोर्ड"