दोलखामा फेरी जेष्ठ १५ गतेसम्म निषेधाज्ञा थपियो

चरिकोट (दीस) – दोलखामा थप १५ दिन निषेधाज्ञा थप भएको छ । आज बसेको संकट ब्यवस्थापन केन्द्र दोलखाको बैठकले जेष्ठ १५ गतेसम्म निषेधाज्ञा थप गरेकाे  हो । दोलखामा पछिल्लो समय  काराेना संक्रमण तिब्र गतिले बढ्दै गएको छ ।दाेलखामा हाल ४ सय १० जना सक्रिय सक्रमित रहेका छन् । दोलखामा दोस्रो लहर पछि दोलखा १९ जनाले कोरोना संक्रमण जितेका छन् भने ४ जनाको कोरोना संक्रमण कारण मृत्यु भएको छ । दोलखाका पछिल्लो समय राजधानी काठमाडौमा सांसद पशुपति चौलागाई सहित केही हस्ती ब्यक्तिको मृत्यु भएको खबर आएका छन् ।

Shares

Be the first to comment on "दोलखामा फेरी जेष्ठ १५ गतेसम्म निषेधाज्ञा थपियो"

Leave a comment

Your email address will not be published.


*