दोलखामा फर्निचर तथा फर्निसिङ व्यवसायी संगठित

चरिकोट (दीस)– दोलखामा फर्निचर तथा फर्निसिङ व्यवसायी संगठित भएका छन । शनिबार सदरमुकाम चरिकोटमा भएको भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा भिम बहादुर श्रेष्ठ, उपाध्यक्षमा भिम बहादुर भुजेल ,सचिबमा ईन्द्र प्रसाद ओली तथा कोषाध्यक्षमा लक्ष्मण प्रसाद फुँयाललाई भेलाले चयन गरेको छ ।
त्यसैगरी सदस्यमा गणेश श्रेष्ठ , यज्ञ बहादुर श्रेष्ठ , दिनेश श्रेष्ठ ,राजेन्द्र घर्ती तथा हस्त बहादुर भुजेल चयन भएका छन । भेलाले संघको नाम “दोलखा फर्निचर तथा फर्निसिङ संघ ”रहने निर्णय गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा फर्निचर तथा फर्निसिङ व्यवसायी संगठित"

Leave a comment

Your email address will not be published.


*