चरिकोट ःदोलखामा निषेधाज्ञा सात दिन थप भएको छ । आज बसेको जिल्ला संकट व्यबस्थापन समितिको बैठकले हाल जारी रहेको निषेधाज्ञालाई जेष्ठ ३१ सम्म थप गरेको हो । बैठकले दोलखामा संक्रमण दर नघटेकाेले निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ ।

Be the first to comment on "दोलखामा निषेधाज्ञा जेष्ठ ३१ सम्म थपियाे ः निषेधाज्ञा कडा बनाइने"