दोलखामा चिसो बढ्यो , उच्च भागमा हिउ प¥यो ।

चरिकोट (दीस) –दोलखामा चिसो बढेको छ । दोलखाको सदरमुकाम चरिकोटमा तथा जिल्ला भर हल्का बर्षा भएको छ । आज दोलखामा उच्च भागमा हिँउ परेको स्थानीयले बताएका छन् । कालिन्चोक तथा शैलुङ हिउ परेको स्थानीय बताएका छन् । उच्च भागमा हिउ परेसँगै दोलखामा चिसो महसुस भएको हो । दोलखामा हिउ परेसँगै आन्तरिक पर्यटक घुँइचो हुन थालेको होटल व्यवसायीले बताएका छन् ।

Shares

Be the first to comment on "दोलखामा चिसो बढ्यो , उच्च भागमा हिउ प¥यो ।"

Leave a comment

Your email address will not be published.


*