चरिकोट (दीस) –दोलखामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिडको दोस्रो लहरसँगै देश भर अक्सिजन अभाब भएर कोरोना संक्रमितको मृत्युको भईरहेको बेलामा दोलखामा आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सदरमुकाम चरिकोट स्थीत चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । प्लान्ट स्थापना गर्न दोलखाका स्थानीय तहले १२ लाख का दरले साझा कोषमा रकम जम्मा गर्ने निर्णय भएको तामाकोसी गाउँपालिकाका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले जानकारी दिए ।दोलखामा गत आर्थिक बर्ष संसाद बिकासको रकमबाट पीसीआर मेसिन खरिद गरिएको थियो । हाल सोही मेसिनबाट पीसीआर टेष्ट गरिदै आएको छ ।
दोलखामा अक्सिजन प्लान्ट स्थापना हुने
Posted By: दीक्षण दैनिक १ जेष्ठ २०७८, शनिबार १५:१३
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखामा अक्सिजन प्लान्ट स्थापना हुने"