चरिकोट(दीस) –दोलखाबाट कोरोना (कोभिड १९ ) को आशंङकामा परिक्षणको लागि पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । दोलखाको कालिन्चोक गाउँपालिकाको सिंगटीमा रहेको क्वारेन्टाइनमा राखिएका ६० बर्षिय ती पुरुषको रिपोर्ट नेगेटिभ आएको हो ।शुक्रबार स्वाव संकलन गरी परिक्षणको लागि धुलिखेल पठाइएको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु झाले जानकारी दिए ।
दोलखाबाट पठाइएको स्वाबको परिक्षण रिपोर्ट नेगेटिभ आयो
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक ३० चैत्र २०७६, आईतवार १५:३१
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखाबाट पठाइएको स्वाबको परिक्षण रिपोर्ट नेगेटिभ आयो"