दोलखाको लापिलाङमा खोलाले बगाएर एकजनाको ज्यान गयो

चरिकोट –दोलखाको कालिञ्चोक गाउँपालिका–६, लापिलाङमा खोलाले बगाएर एक ज्यान गएको छ । युवतीको मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका–६ लापिलाङको लेप्टुङ निवासी ३४ बर्षिय विष्णुमाया खड्का रहेकी छन । सोमबार बेलुका करिब साढे ४ बजे स्थानीय घट्टे खोलाले बगाएर मृत्यु उनको ज्यान गएको हो । गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कदै गरेकी खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाको लापिलाङमा खोलाले बगाएर एकजनाको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*