दोलखाको उत्तरी क्षेत्रमा गए राती पहिरो

चरिकोट (दीस)–दोलखाको उत्तरी क्षेत्रमा गए राती पहिरो गएको छ । पहिरोले बिभिन्न स्थानमा क्षति पु¥याएका खबर आएको छ । जिल्लाको कालिन्चोक गाउँपालिका ,बिगु गाउँपालिका र गौरीशंकर गाउँपालिकामा पहिरो गएको खबर आएको छ । पहिरो क्षति बिबरण आउन बाँकी रहेको छ ।

Shares

Be the first to comment on "दोलखाको उत्तरी क्षेत्रमा गए राती पहिरो"

Leave a comment

Your email address will not be published.


*