दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी घिमिरे कार्यालयमा हाजिर

चरिकोट (दीस) – दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे विहिबार कार्यालयमा हाजिर भएका छन् । यस अघि सरकारले प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेसँगै उनलाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । दोलखामा शिवाकोटी पहिलो सहसचिब प्रमुख जिल्ला अधिकारी थिए भने सरकारले उपसचिब घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाएको छ ।

Shares

Be the first to comment on "दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी घिमिरे कार्यालयमा हाजिर"

Leave a comment

Your email address will not be published.


*