चरिकोट – दोलखामा रहेको तारादल गणले आज अलपत्र सालकको उद्धार गरेको छ । . तारादल गण अन्र्तगत सुरक्षा बेश जिरीले अन्दाजी ८ के.जि.को संरक्षित सालक अलपत्र परिरहेको अवस्थामा उक्त सालकलाई उद्धार गरेको हो । उद्धार गरिएको सालकलाई सुरक्षा बेशका कमाण्डर सह–सेनानी शुभराज गुरूङ्गले हनुमन्ते बन सव डिभिजन कार्यालयका वन रक्षक रजित कुमार अधिकारीलाई बुझाएको सेनाले जनाएको छ ।
दोलखामा रहेको तारादल गणद्धारा सालकको उद्धार
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १३ जेष्ठ २०७६, सोमबार २०:३९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "दोलखामा रहेको तारादल गणद्धारा सालकको उद्धार"