दुई भातृसंगठनले जिल्ला प्रशासन कार्यालयमा बुझायो ध्यानाआर्कषण पत्र

चरिकोट (दीस) –नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट  वाइसीएल नेपाल दोलखा र अखिल क्रान्तिकारी दोलखाले आज जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षणपत्र बुझाएका छन् । वाइसिएल जिल्ला दोलखा अध्यक्ष नबराज अर्याल र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष रोसन खड्काले ध्यानाकर्षणपत्रमा हस्ताक्षर गर्दै यस्तो पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।

Shares

Be the first to comment on "दुई भातृसंगठनले जिल्ला प्रशासन कार्यालयमा बुझायो ध्यानाआर्कषण पत्र"

Leave a comment

Your email address will not be published.


*