दाेलखा भिमशेनकाे सिलामा पसिना

चरिकोट – दाेलखाकाे भीमेश्वर मन्दीरमा  रहेकाे सिलामा पसिना अाएकाे छ । अाज १ बजेर ४३ मिनेटबाट पसिना अाउन थालेको वडा अध्यक्ष बिराज श्रेष्ठले बताउनु भयाे ।उहाँका अनुसार अहिले पसिना अाईरहेकाे अहिले बाजा बजाएर क्षमा पुजा भईरहेकाे रहेकाे छ । देशमा कुनै सकारात्मक वा नकारात्मक उथलपुथल हुँदा भीमेश्वरकाे सिलामा पसिना आउने जनविश्वास रहदै आएकाे छ ।

Shares

Be the first to comment on "दाेलखा भिमशेनकाे सिलामा पसिना"

Leave a comment

Your email address will not be published.


*