दाेलखामा थप १० जनामा काेराेना संक्रमण

चरिकोट -दाेलखामा थप १० जनाका काेराेना संक्रमण भएको  छ ।
गत १८ र १९ गते भिमेश्वर नगरपालिकाकाे चरिकाेट प्राथमिक स्वास्थ्य केन्द्रबाट PCR परिक्षणकाे लागि पठाईएकाे २३ जनाकाे स्वाव मध्ये ५ महिला र ४ पुरूष गरि ९ जनामा काेराेना संक्रमण भएको  छ । त्यसैगरी बैतेश्वर गाउँपालिकाबाट पठाईएकाे ३ जनाकाे स्वाव मध्ये १ पुरूषकाे रिपोर्ट पाेजेटिभ अाएकाे स्वास्थ्य कार्यालय दाेलखाले बताएको  छ ।

Shares

Be the first to comment on "दाेलखामा थप १० जनामा काेराेना संक्रमण"

Leave a comment

Your email address will not be published.


*