दाेलखामा अाज थप  १३ जनामा काेराेना संक्रमण

चरिकोट – दाेलखामा अाज थप  १३ जनामा काेराेना संक्रमण भएकाेे छ । स्वास्थ्य कार्यालय दाेलखाले सार्वजनिक गरेको रिपोर्ट अनुसार दाेलखाका स्थानीय तहमा २९ जनाको एनटिजिन परिक्षण गर्दा १३ जनामा सक्रमण देखिएकाे हाे । दाेलखामा  सक्रिय सक्रमीत संख्या  ३९० पुगेको पनि कार्यालय बताएकाे छ ।

Shares

Be the first to comment on "दाेलखामा अाज थप  १३ जनामा काेराेना संक्रमण"

Leave a comment

Your email address will not be published.


*