चरिकोट (दीस)– कोरोनाको संक्रमणको आंशकामा दोलखाबाट पठाइएको चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । दोलखाको सदरमुकाम चरिकोटमा रहेको “चरिकोट प्रस्ताबित अस्पतालमा” ९७ जना स्वास्थ्यकर्मी गरिएको आरडिटी टेष्टमा २ जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ देखिएपछि ११ जनाको पिसीआर टेष्टको लागि स्वाब संङकल गरि धुलिखेलमा पठाइएको थियो । यस अघि २ जना स्वास्थ्यकर्मी सहित सात जनाको पिसिआर टेष्टमा रिपोर्ट नेगेटिभ आएको थियो भने बाँकी ४ जनाको पनि रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम विपद व्यबस्थापन दोलखाले जानकारी दिएको छ ।
दाेलखाबाट पठाइएकाे चार जनाकाे रिपाेर्ट नेगेटीभ
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक १२ जेष्ठ २०७७, सोमबार २०:०४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "दाेलखाबाट पठाइएकाे चार जनाकाे रिपाेर्ट नेगेटीभ"