चचरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिका ३ जफेमा मंगलबारबाट लक्ष्मी बैकले कारोबार सुरु गरेको छ । बैकको शाखाको पालिकाका अध्यक्ष ईस्वरचनद्य्र पोखरेलले एक समारोहका बिच उद्धघाटन गरेका छन् । शाखा उद्धघाटन पछि प्रतिक्रिया दिँदै पोखरेलले पालिकाको केन्द्रमा नै बैकले सेवा सुचारु गर्नाले स्थानीयले बैकको सेवा आफनै ठाँउमा पाउने बाताबरण भएको बताए । केन्द्रमा बैकको सेवा नहुँदा पालिकाका स्थानीय बैकको सेवा लिन चरिकोट धाउनु पर्ने अबस्था रहेको थियो । बैकले कारोबार संन्चालन गरे सँगै स्थानीयले आफ्नै ठाउँमा सेवा लिन पाएकोमा खुसी लागेको एक स्थानीयले बताए । बैकबाट जनताले पालिकाको सबै कारोबार गर्न पाउने बताइएको छ । लक्ष्मी बैकले छिटै कालिन्चोक गाउँपालिकामा सेवा संन्चालन गर्न लागेको बैकका दिपेन्द्र घिमिरेले जानकारी दिए ।
तामाकोसी गाउँपालिका जफेमा लक्ष्मी बैकले ग¥यो कारोबार सुरु
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २७ श्रावण २०७७, मंगलवार २०:१८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "तामाकोसी गाउँपालिका जफेमा लक्ष्मी बैकले ग¥यो कारोबार सुरु"