तामाकोशी आयोजनाले दोलखालीलाई सेयर दिने समय मिलेन : सेयर सरोकार संयुक्त संघर्ष समिति दोलखा

चरिकोट,१४ असार । माथिल्लो तामाकोशी जलबिधुत् आयोजनाले दोलखालीलाई सेयर दिने समय उपयुक्त नभएको बताएको छ । सेयर सरोकार संयुक्त संघर्ष समिति दोलखाले आज चरिकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो बिज्ञेप्ती निकालेर बिरोध जनाएको छ ।

 

Shares

Be the first to comment on "तामाकोशी आयोजनाले दोलखालीलाई सेयर दिने समय मिलेन : सेयर सरोकार संयुक्त संघर्ष समिति दोलखा"

Leave a comment

Your email address will not be published.


*