जन्म दिनको अबसर अबसरमा गौरिशंकर बाल गृहमा सहयोग

चरिकोट –जन्म दिनको अबसर अबसरमा गौरिशंकर बाल गृहका बालबालिकाहरुलाई स्टेसनरीका सामान तथा खाद्य बस्तु बितरण गरिएको छ । अन्तर्रा्ष्ट्रिय समन्वय समाज दोलखाका महासचिव कुमार श्रेष्ठको जन्मदिनको अबसरमा गौरिशंकर बाल गृहका बालबालिकाहरुलाई उक्त समान हस्तारण गरेका हुन । सो अबसरमा समाजका अध्यक्ष हरि खत्रीले बाल गृहका बालबालिका अध्ययनमा समाजले सहयोग गर्ने प्रतिबद्धता जनाएको समाजका सचिब नितेश कुमार थामी जननाकरी दिए ।

Shares

Be the first to comment on "जन्म दिनको अबसर अबसरमा गौरिशंकर बाल गृहमा सहयोग"

Leave a comment

Your email address will not be published.


*