चरिकोटमा (दीस) –दोलखा चेम्बर अफ कमर्श दोलखा र मिजिजुली कालिन्चोक साकोस सँयुक्त आयोजनामा चरिकोटमा कर शिक्षा गरिने भएको छ । कर्मशका सदस्य र साकोसका सदस्यलाई “कर शिक्षाको ज्ञान होस ”भनेर कार्यक्रममा आयोजना गरिएको चेम्बर अफ कमर्श दोलखाका सचिब रुद्रजङ बुढाथोकीले जानकारी दिए । फागुन ७ गते हुने शिक्षा चरिकोटमा रहेका सदस्यलाई लक्षित रहेको मिजिजुली कालिन्चोक साकोसका प्रमुख कार्याकारी अधिकृत ईस्वर न्यौपानेले जानकारी दिए । कार्यक्रम चरिकोटमा हाम्रो रेडियोको हलमा हुने र सहभागिलाई करको बारे कर कार्यालय दोलखाका प्रमुख कर अधिकृत देवानन्द काफ्लेले सहजिकरण गर्ने न्यौपानेले जानकारी दिए ।
चेम्बर अफ कमर्श दोलखा र मिजिजुली कालिन्चोक साकोस सँयुक्त आयोजनामा चरिकोटमा कर शिक्षा हुने
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ६ फाल्गुन २०७७, बिहीबार १४:१०
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "चेम्बर अफ कमर्श दोलखा र मिजिजुली कालिन्चोक साकोस सँयुक्त आयोजनामा चरिकोटमा कर शिक्षा हुने"