चरिकोट । प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल र नेपाल समूहले दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरेको मशाल जुलुसमा नेकपा नेता पक्राउ परेका छन । पक्राउ पर्नेमा नेकपा नेता पर्शुराम रिमाल रहेका छन् । उनी नेकपाका बागमती प्रदेश कमिटि सदस्य हुन् । जुलुसको क्रममा पक्राउ परेका नेता कपिललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लागिएको नेकपाका नेताले बताएका छन् । चरिकोटमा रहेको प्रताप स्मृती भबनबाट मसाल जुलुस निकालेर सातदोबाटो जाने क्रममा जुलुसलाई प्रहरीले सातदोबाटोमा हस्तक्षेप आन्दोलनकारी तिरबितर बनाएको थियो । यस अघि दिउँसो प्रचण्ड –नेपाल समुहको बिद्यार्थीले चरिकोटमा बिरोध प्रर्दशन गरेको थियो । आज जलुस गर्नेमा प्रचण्ड –नेपाल समुहका दोलखाका पुर्व माओबादी खेमाका नेता तथा कार्याकर्ता रहेका छन् ।
चरिकोटमा मसाल जुलुसलाई प्रहरीले रोक्यो , नेता रिमाल पक्राउ
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक १० पुष २०७७, शुक्रबार २०:४८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "चरिकोटमा मसाल जुलुसलाई प्रहरीले रोक्यो , नेता रिमाल पक्राउ"