इश्वर दाहाल /चरिकोट
जवाफदेहिताका लागि गौरीशंकर युवा समुह जिज्ञासा दोलखाको दोस्रो वार्षिक अधिवेशन तथा चौथो वार्षिक साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ ।
आज दोलखाको सदरमुकाम चरिकोटमा भएको अधिवेशनले गणेश बुढाथोकीको अध्यक्षतामा ११सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा प्रविणकुमार खतिवडा र रुथ श्रेष्ठ, सचिवमा मन्दिरा काफ्ले, सहसचिवमा उमेश घतानी,कोषाध्यक्षमा तारा बहादुर महत चयन भएका छन् । सदस्यहरुमा अर्जुन दाहाल,ईश्वर दाहाल,तारादेबी बस्नेत मनिता काफ्ले चयन भएका छन ।
गणेश बुढाथोकीको अध्यक्षतामा भएको साधारण सभामा जिज्ञास दोलखाका अध्यक्ष वुढाथोकीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष तारा बहादुर महतले गत असार मसान्त सम्मको १८ लाख ५० हजार ९सय ८८रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।२०७३ सालबाट जिल्ला प्रशासन कार्यालय दोलखामा मार्फत दर्ता भएर सञ्चालन भएको जिज्ञासले जवाफ देहिताको क्षेत्रमा काम गदै आएको छ ।

Aa
Be the first to comment on "गौरीशंकर युवा समुह जिज्ञासा दोलखामा नयाँ कार्यसमिति"