चरिकोट (दीस) – दोलखाको गौरीशंकर गाउँपालिकामा ११जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पालिकाले विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई आज सम्म आरडीटी प्रविधिबाट सुरु गरेको कोरोना संक्रमणको पालिकाको सुरीमा ११ जनाको रिपोर्ट नेगेटिभ आएको हो । पालिकामा टेष्टमा ११ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ पालिकाकी उपप्रमुख उर्मिला थामीले जानकारी दिइन ।
गौरीशंकर गाउँपालिकामा ¥यापिड टेस्टमा ११ जनाको रिपोर्ट नेगेटिभ
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक ५ बैशाख २०७७, शुक्रबार १७:२२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "गौरीशंकर गाउँपालिकामा ¥यापिड टेस्टमा ११ जनाको रिपोर्ट नेगेटिभ"