बोगोटा, २७ जेठ, (रासस–एएफपी)ः विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पु¥याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो । बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पु¥याइएको छ ।
कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार
Posted By: दीक्षण दैनिक २८ जेष्ठ २०८०, आईतवार १२:०७
२६ पुष २०८१, शुक्रबार १९:३२
२०८१ पुस २६ गतेको Epaper पढ्नु होस
२६ पुष २०८१, शुक्रबार ११:४७
हुम्लाको खार्पुनाथमा औषधि अभाव
२६ पुष २०८१, शुक्रबार ११:३७
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
२६ पुष २०८१, शुक्रबार ११:४४
Be the first to comment on "कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार"