चरिकोट (दीस) –दोलखा भिमसेनको दर्शन गर्न सर्बसाधरणले भोली देखी नपाउने भएका छन् । दोलखा जिल्लामा पनि कोभिडको संक्रमण देखा परेकोले सर्बसाधरणको लागि साउन २९ गते देखी दर्शनको गर्न बन्द गर्ने निर्णय भएको भिमेश्वर नगरपालिका वडा नम्बर २का अध्यक्ष विराज श्रेष्ठले जानकारी दिए । भिमेश्वरमा गरिने नियमित पुजा मात्र हुने उनले जानकारी दिए ।
कोरोना कारणः दोलखा भिमशेनको दर्शन सर्वसाधरणले भोलीदेखी गर्न नपाउने
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक २८ श्रावण २०७७, बुधबार १५:४१
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "कोरोना कारणः दोलखा भिमशेनको दर्शन सर्वसाधरणले भोलीदेखी गर्न नपाउने"