चरिकोट (दीस) – सर्वोच्च अदालतका कामु प्रधानन्याधीश हरीकृष्ण कार्की दोलखा आउनु हुने भएको छ । शुक्रबार बार एशोसीयन दोलखाको नबनिर्मित भबनको उद्घाटन गर्न उहाँ दोलखा आउन लाग्नु भएको छ । दिउँसो १ बजे बारको भबन उद्घाटन गर्ने कार्यक्रम रहेको बार एशोसीयन दोलखाका अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिनु भयो ।
कामु प्रधानन्याधीश हरीकृष्ण कार्की दोलखा भोली आउँदै
Posted By: दीक्षण दैनिक ७ बैशाख २०८०, बिहीबार १८:०९
२५ पुष २०८१, बिहीबार १८:०९
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश
२६ पुष २०८१, शुक्रबार ११:३७
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
२६ पुष २०८१, शुक्रबार ११:४७
हुम्लाको खार्पुनाथमा औषधि अभाव
२६ पुष २०८१, शुक्रबार ११:४४
Be the first to comment on "कामु प्रधानन्याधीश हरीकृष्ण कार्की दोलखा भोली आउँदै"