काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य सुदर्शन कार्की उद्योग विभागकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन् । साेमबार नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बिभाग लाई पुर्णता दिदै विभागकाे प्रमुखमा चिनकाजी श्रेष्ठ लाई मनाेनित गरेका हुन ।
केन्द्रीय सदस्यमा मनाेनित भएका कार्की नेपाली काग्रेस दाेलखाकाे पनि मनाेनित कार्यसमिति सदस्य हुन । उनि लामाे समयदेखि दाेलखामा व्यापार व्यवसाय गर्दै अाएका छन् । कार्कीले हाेटल संगम ,पेट्रोल पम्प लगाएतका व्यवसाय हरु सञ्चालन गर्दै आएका छन् ।
उनि दाेलखा उद्योग वाणिज्य महासघका पुर्व अध्यक्ष समेत भईसकेका छन् ।
यी हुन विभागका सदस्य हरु
उद्योग व्यापार विभाग — प्रमुख चिनकाजी श्रेष्ठ
उपप्रमुख अनिलकुमार रुग्गटा पर्सा
सचिव दीर्घमान श्रेष्ठ चितवन
सदस्य आनन्दराज मुल्मी कास्की
सदस्य प्रकाशसिंह कार्की सोलुखुम्बु
सदस्य रविन्द्रमान श्रेष्ठ बाँके
सदस्य सुदर्शन कार्की दोलखा