एमाले दोलखाको बैठक असोज २० गते

चरिकोट(दीस)ः नेकपा एमाले दोलखाको बैठक असोज २० गते बस्ने भएको छ । समसामयिक विषयमा छलफल गर्न बैठक बस्ने भएको हो ।
समसामयिक विषय तथा पार्टीको दशौं जिल्ला अधिवेशनको बारेमा छलफल गर्न दशौं जिल्ला अधिवेशन आयोजक मूल समितिको बैठक असोज २० गते बस्न लागेको संयोजक नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बैठक पार्टी कार्यालय चरिकोटमा बिहान १० बजे बाट सुरु हुने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "एमाले दोलखाको बैठक असोज २० गते"

Leave a comment

Your email address will not be published.


*