दोलखा ८ पौष ।उज्यालो भविष्य संस्थाकोे अधिवेशनले राजन बस्नेतको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वा्चित गरेको छ । समितिको बरिस्ठ उपाध्यक्षमा भरत बस्नेत ,महासचिव निर्जला आचार्य,सचिव लक्ष्मी थापा,कोषाध्याक्ष दिनेश चौलागाई सर्वसम्मत निर्वा्चित भएकाछन ।सदस्यहरूमा गोविन्द कार्की ,कौशल कार्की ,अम्बिका सुवेदी र कृष्णकुमारी जोशी चयन भएकाछन ।अधिवेशनमा डेढ सयको सहभागीता रहेको थियोे ।
उज्यालो भविष्यमा नयाँ कार्यसमिति
Posted By: दीक्षण दैनिक ८ पुष २०७६, मंगलवार २०:०७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "उज्यालो भविष्यमा नयाँ कार्यसमिति"