चरिकोट (दीस)ः गणतन्त्र दिवसको अबसरमा दोलखा कारागारमा रहेका आठ जना कैदीबन्दीले कैद सजाय माफी पाएका छन् । सरकारले गणतन्त्र दिवसको अबसरमा दोलखा कारागारमा रहेका ८ जनाको सजाय मिनाहा गरेको हो । सजाय मिनाहा पाएकाहरुमा कालिञ्चोक गाउँपालिकाका गणेशप्रसाद पकुवाल, राजनप्रसाद पकुवाल र रमेशप्रसाद पकुवाल रहेका छन् । त्यसैगरी तामाकोशी गाउँपालिकाका रामकृष्ण पोखरेल ,मेलुङ गाउँपालिकाका सुमन कार्की ,भीमेश्वर नगरपालिकाका अर्जुन शाही ,वैतेश्वर गाउँपालिकाका रमेश दहाल र कालिञ्चोक गाउँपालिकाका शम्भु शिवाकोटीले सजाय मिनाहा पाएको दोलखा कारागरले बताएको छ ।
आठ कैदीबन्दीको सजाय मिनाहा
Posted By: दीक्षण दैनिक १७ जेष्ठ २०८०, बुधबार १३:०३
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "आठ कैदीबन्दीको सजाय मिनाहा"