आँखा शिविर सम्पन्न

चरिकोट–दोलखाको ंवैतेश्वर गाउँपालिका वडा नम्वर ७ मा बुधबार आँखा शिविर सम्पन्न भएको छ । ग्रामीण बिकास सेवा समाज बैतेश्वर ७ को आयोजना तथा प्राथमिक स्वास्थ केन्द्र चरिकोट र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान दोलखा लायन्स आँखा केन्द्रको सहकार्य हिमशिखर सामाजिक सास्कृतिक समाज काठमाडौंको सहयोगमा स्वास्थ परिक्षण गरिएको हो । सिविरमा आँखाको १६६ जनरल जाँच २८७ जना ले स्वास्थ्य परिक्षण गराएको ग्रामीण बिकास सेवा समाजका सचिव चुडा श्रेष्ठ जानकारी दिए ।

Shares

Be the first to comment on "आँखा शिविर सम्पन्न"

Leave a comment

Your email address will not be published.


*