अखिल क्रान्तिकारी दोलखाको जिल्ला सम्मेलन असार २ गते

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरा स्ववियु(क्रान्तिकारी) दोलखाको जिल्ला सम्मेलन असार २ गते हुने भएको छ । सो संगठनको २० औं जिल्ला सम्मेलन असार दुई गते हुने भएको हो ।
२३ औ प्रताप स्मृति दीवसको अवसरमा सिंगटी स्थित प्रताप स्मृति कलेजमा सम्मेलन हुने अनेरास्ववियु(क्रान्तिकारी)ले जनाएको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

Shares

Be the first to comment on "अखिल क्रान्तिकारी दोलखाको जिल्ला सम्मेलन असार २ गते"

Leave a comment

Your email address will not be published.


*