अनिल दहाल –नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले राजधानीमा आयोजना गरेको ‘सहकारीमा गुणस्तर मापन’ विषयक छलफल कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी अभियानको मतान्तरका कारण कर्जा सूचना केन्द्र स्थापना गर्न नसकिएको खुलासा गर्नुभएको छ । राजिष्टार पाण्डेले अभियानको सहमती भएको अवस्थामा एक महिना भित्र केन्द्र स्थापना गर्न सकिने बताउनु भयो । पाण्डेले ‘कर्जा सूचना केन्द्र एक महिना भित्र संचालनमा आउन सक्छ, प्रणालीमा भएको डाटाबाट सहकारीले शून्य खर्चमा कर्जाको जानकारी पाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘सहकारी विभाग त्यो जिम्मा लिन तयार छ ।’
मतान्तरका कारण कर्जा सूचना केन्द्र स्थापना गर्न नसकिएको खुलासा
TOPICS:सहकारी

Posted By: दीक्षण दैनिक ४ पुष २०७७, शनिबार १९:३२

२३ पुष २०८१, मंगलवार ०७:१८
चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का
२३ पुष २०८१, मंगलवार १२:३५
२०८१ पुस २३ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
२३ पुष २०८१, मंगलवार २०:४३
भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध
२३ पुष २०८१, मंगलवार ०९:५४
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
२३ पुष २०८१, मंगलवार ०९:५१
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
२३ पुष २०८१, मंगलवार २०:४६
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष दाहाल
२३ पुष २०८१, मंगलवार ०९:५२
आजको मौसम : पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
२३ पुष २०८१, मंगलवार २०:५२
Be the first to comment on "मतान्तरका कारण कर्जा सूचना केन्द्र स्थापना गर्न नसकिएको खुलासा"