चरिकोट–दोलखामा जिल्लामा बिहीबार साँझ ५ बजेबाट मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सो कुराको जानकारी दिएको हो ।दोलखा सहित ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो ।मतगणनाको लागि आचारसंहिता निर्माण गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले बिहीबार बिहान सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरेको थियो
दोलखाको मतगणनाको सम्बन्धमा सर्बदलिय बैठकले यस्तो ग¥यो निर्णय
Posted By: दीक्षण दैनिक २१ मंसिर २०७४, बिहीबार १५:५९
१ माघ २०८१, मंगलवार १९:२७
राति ११ बजेसम्म दोलखाका होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग
१ माघ २०८१, मंगलवार १९:२२
फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने
१ माघ २०८१, मंगलवार १९:५५
साहित्यकार शुशिला शर्मा ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ बाट सम्मानित
१ माघ २०८१, मंगलवार २०:२२
वडाध्यक्षकप फुटबल प्रतियोगिता सुरु
१ माघ २०८१, मंगलवार १९:३४
भूमि समस्या समाधान आयोग दोलखाको अध्क्षमा राकेश श्रेष्ठ
१ माघ २०८१, मंगलवार १९:१०
Be the first to comment on "दोलखाको मतगणनाको सम्बन्धमा सर्बदलिय बैठकले यस्तो ग¥यो निर्णय"