चरिकोट–अप्पर तामाकोसीका लागि दोलखाबासीले लगानी गर्नका लागि डिम्याट खाता ऐच्छिक हुने भएको छ । धितो पत्र ऐन २०७३ ले धितोपत्र खरिदमा सबैलाई डिम्याट खाता अनिवार्य गरे तापनि तामाकोसीको सेयरमा धेरैलाई सहभागी गराउन यस्तो व्यवस्था गरेको हो । सेयर आवेदन फाराममा डिम्याट खाता नं. र बैंक खाता नं. उल्लेख गर्ने व्यवस्था गरेको छ । माथिल्लो तामाकोसीको स्थानीय सेयर लगानीकर्ता सबैलाई पुरानै प्रणाली अनुसार प्रमाण पत्र वितरण हुने कम्पनी सचिव श्रेष्ठले जानकारी दिए ।
डिम्याट खाता ऐच्छिक
Posted By: दीक्षण दैनिक १४ श्रावण २०७५, सोमबार २०:४०
११ पुष २०८१, बिहीबार १८:५५
भीमेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई अर्थपूर्ण सहभागिता गराउन जनप्रतिनिधी सहमत
११ पुष २०८१, बिहीबार ११:४९
Be the first to comment on "डिम्याट खाता ऐच्छिक"