चरिकोट (दीस ) दोलखाको गौरीशंकर गाउँपालिकाका ८१ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टको लागि आज धुलिखेल पठाइएको छ । जसमा पुरुष ५१ जना र महिला ३० जना रहेका छन् । पालिकामा साउन २५गते सात जनाको स्वाव संकलन गरी धुलिखेल अस्पताल पठाईएकोमा दुई जनाको कोरोना पोजेटिभ देखिएपछि पालिकाका जनप्रतिनीधी, कर्मचारी, प्राथामीक स्वाथ्य केन्द्र सुरीमा कार्यरत कर्मचारिकाे टे«सिङकाे अधारमा स्वाब संकलन गरिएको हो ।
गौरीशंकर गाउँपालिकाका ८१ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टको लागि पठाइयो
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक २८ श्रावण २०७७, बुधबार १९:४१
१५ पुष २०८१, सोमबार ११:५६
नेकपा एमाले दोलखाद्वारा समृद्धिका १९ प्रस्ताव पारित
१४ पुष २०८१, आईतवार १९:२४
गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन
१४ पुष २०८१, आईतवार १९:५६
गौरीशंकर गाउँपालिकामा रिक्त नेपाली काँग्रेसका सभापतिमा टेन्डु शेर्पा चयन
१५ पुष २०८१, सोमबार १४:४६
२०८१ पुस १५ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१५ पुष २०८१, सोमबार १०:२७
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै
१५ पुष २०८१, सोमबार १०:३३
Be the first to comment on "गौरीशंकर गाउँपालिकाका ८१ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टको लागि पठाइयो"