चरिकोट–दोलखाको कालिञ्चोक गाँउपालिका स्थित लापिलाङको बन्देथलीका स्थानीयले निर्माण भएको खाने पानीको हस्तान्तरण कार्यक्रममा अतिथिको व्याच पिपलको पातमा बनाइएको छ । वाटर एडको आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्च नेपाल र एन्फो नेपालको समन्वयमा सो गाउँपालिका निर्माण भएको कार्यक्रममा अतिथिको व्याच पिपलको पातमा बनाइएको थियो । स्थानीय स्रोत साधनको सदुपयोग गर्न यस्तो व्याच निर्माण गरिएको आयोजक बताएका छन । वातावरण मैत्री बनाउन सो व्याच बनाइएको बताइएको छ ।
अतिथिको व्याच पिपलको पातमा
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १६ आश्विन २०७५, मंगलवार १९:५६
१४ कार्तिक २०८१, बुधबार १२:२४
2081/07/14 को Epaper
१४ कार्तिक २०८१, बुधबार १४:०३
सामाजिक लेखा परीक्षण बैठक सम्पन्न
१४ कार्तिक २०८१, बुधबार १२:२६
Be the first to comment on "अतिथिको व्याच पिपलको पातमा"