१०

खाडीचौर–चरिकोट सडकको पहिलो प्याकेजको काम रोकियो

श्रृजनकुमार घिमिरे चरिकोट, १० पुस खाडीचौर–चरिकोट सडकमा विस्तारको कामको पहिलो प्याकेजको काम रोकिएको छ । निर्माण व्यवसायीले पहिलो प्याकेजको खाडीचौरदेखि सुरु गरेको सब बेस विच्छ्याउने काममा…