स्वास्थ्य

दोलखाबाट सरकारद्धारा सुत्केरी महिलाको उद्धार

चरिकोट(दीस) –नेपाल सरकारको पहलमा दोलखाको विगु गाउँपालिका वडा न ८ खोपाचागुकी एक गम्भिर सुत्केरी महिलाको हेलिकप्टर मार्फत आज उद्धार गरिएको छ । विगु गाउँपालिका वडा नम्वर…


दोलखाका धामीझाँक्रिले उपचार पद्धतिमा जटिबुटिको प्रयोग गर्दै

ईश्वर बिश्वकर्मा दोलखा भिमेश्वर नगरपालिका १ का डबले थामी झारफुक बिधीबाट बिरामीको उपचार गर्ने गर्दछन् । उनले झारफुक बिधीसहित जटिबुटिको प्रयोग गर्न बिरामीहरुलाई सल्लाह दिने गर्दछन्…


दोलखाको ४ स्थानमा नि ः शुल्क परिवार नियोजन घुम्ती शिविर

चरिकोट, मंसिर १९ दोलखाको ४ स्थानमा नि ः शूल्क परिवार नियोजन स्थायी बन्ध्याकरण सेवाको घुम्ती शिविर आयोजना हुने भएको छ । सन्ता जन्माउन रहर पुगिसकेका दम्पतिहरुका…


आयुर्वेदिक उपचारमा जेष्ठ नागरिक बिरामीहरुको आकर्षण

ईश्वर बिश्वकर्मा चरिकोट, भदौ २७ भीमेश्वर नगरपालिका ५ माटीकी ब्रह्मा लक्ष्मी खड्का ८७ वर्ष की भइन् । उनको हातखुट्टा दुख्ने समस्या लामो समय देखि रहेको छ…


पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

एजेन्सी–शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर तपाईंले आफ्नो स्वास्थ्यस्थितिका…


रेबिज

प्रकाश घिमिरे रेबिज रोग लागिसकेपछि मृत्यु निश्चित छ !रेबिज ( Rabies) पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली…


थाइराइड के हो, कसरी बच्ने ?

जानुका न्यौपाने थाइराइड के हो र कसरी बच्ने ? यस्ता हुन्छन् थाइराइडको लक्षणहरु विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर १९ करोड भन्दा धेरै मानिस आयोडिनको कमीका कारण…


क्यान्सर के हो र कसरी बच्ने ?

जानुका न्यौपाने क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन् । समयमै ख्याल गरेन भने क्यान्सर फैलंदै गएर अकालमा ज्यान जानसक्छ त्यसैले यो रोग डरलाग्दो रोग नै हो…


मधुमेह के हो ? कसरी पत्ता लगाउने मधुमेह ?

जानुका न्यौपाने खानपानमा ध्यान नपु¥याउँदम बर्सेनी मधुमेहका बिरामी बढ्दै गएको विभिन्न स्वास्थ्य सम्बन्धी अध्ययनले बताएको छ । वंशाणुगत रुपमा सर्ने र कमैलाई लाग्ने यसका रोगी हाल…


ह्दयघातका यी हुन् अदृश्य कारण

   जानुका न्यौपाने मुटु रोग लाग्नुका कारण छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपना, अत्याधिक मदिराको सेवन, धुम्रपान, मानसिक तनाव, कोलस्ट्रोल, शारीरिक निष्कृयता लगायतका थुप्रै कारणले मुटु…