स्वास्थ्य

३सय ९६ स्थानमा आज एकै चोटीको अस्पतालको उद्धघाटन हुँदै

काठमाडौँ, १५ मड्सिर–सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज (सोमबार) एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने…


दिनभरि फुर्तिलो रहनलाई यी खानेकुरा खानुस्

एजेन्सी ःआजकलको व्यस्त जिन्दगीमा काम गर्नका लागि अत्यधिक ऊर्जा चाहिन्छ । तर केही मानिस अलिकति काम गर्नेबित्तिकै थाक्छन् । अनि दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै…


अध्ययनको निष्कर्ष –नियमित रूपमा दाँत सफा नगर्नेको पेटमा क्यान्सर हुने जोखिम बढी

एजेन्सी –दैनिक दाँत ब्रस गर्नेहरूमा तुलनात्मक रूपमा क्यान्सरको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानमा दैनिक ब्रस नगर्नेहरूमा गीँजा…


नागरिकको राेग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाकाे अभियान

इश्वर बिश्वकर्मा चरिकोट, असोज २८ कुनै पनि रोगबाट बच्न शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु आवश्यक हुन्छ । यहि मुलमन्त्रका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले जिल्लाका…


चरिकोट अस्पतालमा ७ सय भन्दा बढिले गरे सुरक्षित गर्भपतन

इश्वर बिश्वकर्मा चरिकोट, भदौ १८ दाेलखाकाे सदरमुकाम चरिकाेटमा अवस्थित प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) बाट ३ वर्षको अवधिमा ७ सय ७३ जना महिलाले सुरक्षित गर्भपतन…


दोलखामा सुरक्षित सुत्केरी गराउनेको संख्या बढ्दो

इश्वर बिश्वकर्मा चरिकोट, भदौ १२ दोलखामा सरकारी स्वास्थ्य संस्थामा गई सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको छ । आमा र बच्चाको सुरक्षा हुने र सरकारले प्रोत्साहन भत्ता…


यसरी मनाइयो दोलखामा विश्व रक्तदाता दिवस

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ ३२ सम्पुर्ण रक्तदाताहरुको सम्मान र कृतज्ञता स्वरुप विश्वभर१७ औँ विश्व रक्तदाता दिवस मनाइएको छ । मानव रक्तसमुह पत्ता लगाउने बैज्ञानिक कार्ल ल्याण्डिस्नरको…


महिला स्वास्थ्य स्वयमसेविकालाई छाता

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ ३१ दोलखाको भीमेश्वर नगरपालिकाका वडा नम्बर २ का महिला स्वास्थ्य स्वयमसेविकालाई शनिबार छाता वितरण गरिएको छ । वडामा रहेको दोलखा स्वास्थ्य चौकी…


लकडाउनमा ५१ जनालाई वडाको पोषणयुक्त कोशेली

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २५ दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ का ५१ जनालाई पोषणयुक्त कोशेली वितरण गरिएको छ । वडाका २९ गर्भवती महिला, १० सुत्केरी…


औषधी सेवन गर्न थाले दीर्घ रोगीले

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख २६ दोलखाको तामाकोशी गाउँपालिकाले दीर्घ रोगका बिरामीको लागि निशुल्क औषधी उपलब्ध गराउन सुरु गरेसगैँ दीर्घ रोगीले औषधी सेवन गर्न थालेका छन् ।…