स्वास्थ्य

सुनौला हजार दिनका आमालाई कुखुराको चल्ला वितरण

दीक्षण समाचार चरिकोट, माघ २५ दोलखाको शैलुङ गाउँपालिकाले १ सय ४ जना सुनौला हजार दिन भित्रका आमालाई १०–१० वटा दरले कुखुराका चल्ला वितरण गरेको छ ।…


जिरी अस्पतालमा पोषण पुर्नस्थापना गृह सञ्चालन हुने

दीक्षण समाचार चरिकोट, मंसिर २७ दोलखाको जिरी नगरपालिकाले जिल्लामैँ पहिलोपटक पोषण पुर्नस्थापना गृह स्थापना गर्ने तयारीमा जुटेको छ । कडा कुपोषित बालबालिकालाई निको नभईन्जेलसम्म उचित खानपान,…


भीमेश्वर नगरपालिकामा सात महिला स्वास्थ्य स्वंयसेविका उत्कृष्ट

दीक्षण समाचार चरिकोट, मंसिर १९ दोलखाका सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिकाको आयोजनामा आइतबार १८ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस मनाइएको छ । स्वस्थ जीवनशैली हाम्रो…


क्षयरोग दिवस मनाइयो

दीक्षण समाचार /चरिकोट, – सोमबार ६८ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइएको छ । अब समयको गति, क्षयरोगबाट नहोस् क्षति भन्ने मुल नाराको साथ क्षयरोग विरुद्ध…


शैलुङ गाउँपालिकाको बर्थिङ सेन्टरमा ४१ जना सुत्केरी भए

बबिना नेपाली चरिकोट, मंसिर २ दोलखाको शैलुङ गाउँपालिकाको बर्थिङ सेन्टरमा साउन यता ४१ जनाले प्रसुति सेवा लिएका छन् । दक्ष स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी सेवा लिँदा बच्चा…


दोलखामा आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाइयो

दीक्षण समाचार चरिकोट, कार्तिक १६ “आयुर्वेद विकासको आधार, जनशक्ति विकास र पुर्वाधार” भन्ने मूल नाराका साथ दोलखामा पनि २३ औं राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती…


सहयोगको अपिल

इश्वर बिश्वकर्मा चरिकोट, भदौ ४ दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर २ का १६ महिनाका सजन खड्का यतिबेला अस्पतालको शैयामा रोगको पीडाले छट्पटिरहनु भएकाे छ । उहाँको…


गर्भवतीलाई मास्क सहित पोषण सामाग्री

दीक्षण समाचार चरिकोट, साउन ३० दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ का ४२ जना गर्भवतीलाई शुक्रबार पोषण सामाग्री वितरण गरिएको छ । धुलिखेल अस्पतालद्धारा सञ्चालित दोलखा…


महामारीमा इसाई परिवारद्धारा निशुल्क खाना बितरण

चरिकोट (दीस) –कोभिड–१९ बाट अक्रान्त बनेको दोलखा जिल्ला चरिकोट प्रादेशिक अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामी, बिरामीको कुरुवा र स्वास्थ्य कर्मीलाई निशुल्क खाना खुवाउने कार्यक्रम सम्पन्न भएको…


किन शास्त्र र आयुर्वेदमा दिउँसो सुत्न अनुचित मानिएको छ ?

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश…