स्वास्थ्य

सुत्केरी आमालाई वडाको कोसेली

ईश्वर बिश्वकर्माचरिकोट, असार १९दोलखाको बिगु गाउँपालिका वडा नं. ६ आलम्पुका १७ जना सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरिएको छ । सुत्केरी आमा तथा बच्चाको मानसिक तथा…


चरिकोटमा पोषण प्रदर्शनी मेला सम्पन्न

ईश्वर विश्वकर्माचरिकोट, असार १२दोलखाको सदरमुकाम चरिकोटमा आइतबार विद्यालयस्तरीय पोषण प्रदर्शनी मेला सम्पन्न भएको छ । पोषणयुक्त खानाको महत्व सहितको सचेतना अभिवृद्धिका लागि भीमेश्वर नगरपालिकामा सञ्चालित बहुक्षेत्रीय…


चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

राजकुमार भुजेलचरिकोट, असार ९दोलखाको सदरमुकाम चरिकोटमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा २०…


जिरी अस्पतालमा छैन ब्लड बैँक, जोखिममा बिरामी

ईश्वर विश्वकर्माचरिकोट, असार ७दोलखाको जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र नहुँदा शल्यक्रियाको लागि आउने बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । चोटपटक लागेका व्यक्ति, सुत्केरी र रक्तअल्पता बिरामीसहित…


बढ्दै हाडजोर्नीको समस्या, ग्रामीण क्षेत्रमा फिजियोथेरापीको माग

ईश्वर विश्वकर्माचरिकोट, असार ५हाडजोर्नी सम्बन्धी समस्याको निदान र न्यूनीकरणको लागि उपचार सेवा सहज र सहुलियत बनाउन माग गरिएको छ । आइतबार सदरमुकाम चरिकोटमा हुराडेक नेपालको आयोजनामा भएको…


दोलखामा बालबालिकालाई कोरोना विरुद्ध बुस्टर डोज खोप लगाइदैँ

राजकुमार भुजेलचरिकोट, जेठ ३१दोलखामा बालबालिकालाई कोरोना विरुद्धको अतिरिक्त मात्रा खोप लगाउन सुरु भएको छ । १२ देखि १७ बर्ष उमेर पुगेका बालबालिकालाई बुधबारदेखि मोर्डना खोपको अतिरिक्त…


पेट दुखेमा यसो गर्नुहोस

एजेन्सीः व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ ।आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले पेट ठीक…


पशुपति चौलगाईँ स्मृति अस्पतालमा जनशक्ति अभाव

बाबुराम शर्मा चरिकोट, बैशाख ८ प्रादेसिक अस्पतालको रुपमा सदरमुकाम चरीकोटमा सञ्चालित हाल रुपान्तरित पशुपति चौलागाईँ स्मृति अस्पतालबाट दक्ष जनशक्तिको अभावमा सेवा प्रवाह असहज भएको छ ।…


जिलुमा निशुल्क दन्त शिविर सुरु

ईश्वर बिश्वकर्मा चरीकोट, फागुन २६ दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु स्थित टहलेमा निशुल्क दन्त शिविर सुरु भएको छ । दाँतको समस्या भएका व्यक्तिहरुलाई गाउँमै…


जिरी अस्पतालमा ब्लड बैँक स्थापना हुने

दीक्षण समाचार चरीकोट, फागुन १६ दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिने भएको छ । जिरी अस्पतालमा केही वर्ष रोकिएको शल्यक्रिया सेवा…