स्थानीय सरकार

सिंगटी अस्पताल १५ शैयाको अस्पतालमा स्तरोन्नति

चरिकोट (दीस)– दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ३ सिंगटीमा रहेको सामुदायीक स्वास्थ्य केन्द्रलाई आज १५ शैयाको अस्पतालको क्षमतामा स्तरोन्नति गरिएको छ । दोलखाको अन्य स्थानीय तहमा…


चरिकोटमा १५ शैयाको अस्पतालको शिलान्यास

  चरिकोट (दीस) –दोलखाको सदरमुकाम चरिकोट स्थीत प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पतालको आज शिलान्यास गरिएकाेछ । बागमति प्रदेशका संसाद पशुपति चौलागाईले एक समारोह बिच अस्पतालको…


दोलखाको तामाकोसी गाउँपालिका मालुमा १० शैयाको अस्पतालको शिलान्यास

चरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिकामा आज १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ । पालिकाका प्रमुख ईस्वरचन्द्र पोखरेलले आज एक समारोह बिच अस्पतालको शिलान्यास गरेका हुन ।…


बैतेश्वर गाउँपालिकाको मैनापोखरी रुम्टीमा १५ सैयाकाे अस्पतालको आज शिल्यान्यास

मैनापोखरी /ईस्वर दहाल  – दोलखाको बैतेश्वर गाउँपालिकामा आज १५ बेडको अस्पतालको आज शिल्यान्यास गरिएको छ । अस्पतालको गाउँपालिकाका प्रमुख छबि लामाले शिल्यान्यास गरेका छन्। आज शिल्यान्यास…


सुुन्तला बचाउ अभियानमा दोलखाको मेलुङ गाउँपालिका

इश्वर बिश्वकर्मा /चरिकोट–दोलखाको मेलुङ गाउँपालिका सुन्तलाको लागि प्रख्यात छ । यहाँबाट बर्षेनी करोडौं रुपैयाँको सुन्तला बिक्री हुने गरेको छ । पछिल्ला बर्षहरुमा सुन्तलासहित अमिलो जातको फलफूलमा…


गौरीशंकर गाउँपालिकामा मेलमिलापकर्तालाई क्षमता अभिबृद्धी तथा रिफेसर तालिम

चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिकाले सुचिकृत मेलमिलापकर्तालाई क्षमता अभिबृद्धी तथा रिफेसर तालिम दिएको छ । पालिका भित्र रहेका ३५ जना मेलमिलापकर्तालार्ई “मेलमिलाप गर्दा ”क्षमता अभिबृद्धी भनेर…


दोलखाका २ नगरपालिकाका ६ वटा वडा भाडाको भबनबाट संञ्चालनमा

इश्वर बिश्वकर्मा. चरिकोट,–स्थानीय तहमा निर्वाचित भएर जनप्रतिनिधि आएको साढे तिन बर्ष भएपनि दोलखाको स्थाीय सरकार अझै पनि भाडाको घरमा सञ्चालित छन् । २ नगरपालिका र ७…


दोलखाको कालिञ्चोक गाउँपालिकामा सबै वडामा खेलकुद सामाग्री वितरण

  चरिकोट, –दोलखाको कालिञ्चोक गाउँपालिकाको सबै वडामा बुधबार खेलकुदका सामाग्री वितरण गरिएको छ । खेलकुदमा युवाहरुको आकर्षण बढाई उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ पालिकाको ९…


तामाकोशी गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन हुने

चरिकोट, कार्तिक २३    दोलखाको तामाकोशी गाउँपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक स्वीकृत कार्यक्रम…


मेलुङ गाउँपालिकाले फलामे हलो वितरण गर्ने

चरिकोट – जिल्लाको मेलुङ गाउँपालिकाले फलामे हलो वितरण गर्ने भएको छ । कृषिमा लागत घटाई उत्पादन बढ्ने उद्देश्यका साथ पालिकाले सबै वडाका किसानलाई १ सय वटा…