स्थानीय सरकार

मेलुङ गाउँपालिका दलित समुदायको सशक्तिकरण अभियानमा

चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको आयोजनामा दलित समुदायको सशक्तिकरण गर्न सदरमुकाम शुक्रबारबाट चरिकोटमा ३ दिने बत्तृmतित्वकला तथा उद्घघाेषण तालिम सुरु भएको छ । तालिमको गाउँपालिकाका प्रमुख…


जिरीमा होजियारी तालिम सम्पन्न

जिरी– दोलखाको जिरी नगरपालिकामा ४५ दिने होजियारी तालिम मंगलबार सम्पन्न भएको छ । जिरी नगरपालिकाको आयोजना र जिरी नगरस्तरीय महिला मञ्चको सहयोगमा भएको तालिममा ९ वटा…


भीमेश्वर नगरपालिकामा महिलासँग उपमेयर कार्यक्रम

चरिकोट (दीस) –दोलखाको भीमेश्वर नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम सञ्चालनमा ल्याएको छ । महिलाहरुलाई सशक्तिकरण गरी आयआर्जनमा तल्लीन गराउन यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । चालु वर्ष…


पर्यटक तान्न पदमार्ग निर्माण गरिदैँ

इश्वर बिश्वकर्मा चरिकोट, माघ १७ सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण बर्ष’ को रुपमा घोषणा गरेकै बर्ष विभिन्न राष्ट्र हुदैं नेपालमा पनि कोरोना भाइरस (कोभिड(१९) प्रवेश…


कर्मचारीको राजीनामा र अवकाश पत्र स्वीकृत स्थानीय तहबाट हुने

काठमाडौ /रासस– सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय…


वडामा एक घर, एक करेसा तरकारी बारी

 इश्वर बिश्वकर्मा,  दोलखाको जिरी नरपालिका वडा नं. ३ मा एक घर एक करेसा तरकारी बारी कार्यक्रम सञ्चालन हुने भएको छ । बजारबाट तरकारी किनेर खाने प्रवृत्तिलाई…


खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

चरिकाेट, पुस २६, चरिकोट बजार सामुदायिक खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनले विमल श्रेष्ठको अध्यक्षतामा १३…


मेलुङ गाउँपालिकाद्धारा अभिभावक विहिन वालबालिकालाई भत्ता वितरण सुरु

चरिकोट (दीस) –मेलुङ गाउँपालिकाको अभिभावक विहिन बालबालिकालाई भत्ता वितरण गर्न सुरु गरिएको छ । बागमती प्रदेश, समाजिक विकास मन्त्रालयको आव २०७७÷०७८ को बार्षिक सशर्त अनुदान अन्र्तगत…


मेलुङ गाउँपालिकाको ५ वटा वडामा पञ्जीकरण तथा सामाजिक सुरक्षा अभिमुखिकरण

चरिकोट, पुस १४–मेलुङ गाउँपालिकाको ५ वटा वडामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सबै वडामा १ दिने कार्यक्रम…


भीमेश्वर नगरपालिकामा पशु स्वास्थ्य शिविर हुँदै

चरिकोट, पुस १२–दोलखाको भीमेश्वर नगरपालिकामा ४ दिने एकिकृत पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । पालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत…