स्थानीय सरकार

एउटै भवनबाट सबै सेवा प्रवाह गर्ने तयारी

बाबुराम शर्मा ,चरिकोट – सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले नगरवासीलाई सहज तथा शुलभ सेवा प्रदान गर्न एउटै भवनबाट सबै सेवाहरु प्रवाह गर्ने तयारी गरेको छ ।…


विगु गाउँपालिकाले करेसा बाली प्रवर्द्धन कार्यक्रम गर्दै

दीक्षण समाचार चरिकोट, मंसिर ६ दोलखाको उत्तरी क्षेत्रमा अवस्थित विगु गाउँपालिकाले करेसा बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि शाखामा चालु आवको स्वीकृत कार्यक्रम…


विगु गाउँपालिकामा नगर प्रहरी परिचालन हुने

इश्वर बिश्वकर्मा चरिकोट, साउन ३२ दोलखाको उत्तरी क्षेत्रमा अवस्थित विगु गाउँपालिकाले जनताको काममा सघाउका लागि आफ्नै प्रहरी परिचालन गर्ने भएको छ । पालिकामा शान्ति सुरक्षा र…


आर्थिक बर्ष २०७८ /०७९ लागि शैलुङ गाउँपालिकाको बजेट ः ५७ करोड ५६ लाख

चरिकोट (दीस) –अगामी आर्थिक बर्ष २०७७/०७८ लागि दोलखाको शैलुङ गाउँपालिकाले ५७ करोड ५६ लाख ७२ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले विहिबार आयोजित नवौँ…


आर्थिक वर्ष २०७८/७९ को बर्षको तामाकोसी गाउँपालिकाको बजेट ः ७० करोड ७४ लाख

चरिकोट (दीस) –अगामी आर्थिक २०७८/७९ को बर्षको लागि दोलखाको तामाकोसी गाउँपालिकाले ७० करोड ७४ लाख ६४ हजार ४३ रुपैँया बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले विहिबार…


आर्थिक वर्ष २०७८/७९ को जिरी नगरपालिकाको बजेट ः ६० करोड ५९

चरिकोट (दीस) –दोलखाको जिरी नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि करिव ६० करोड ५९ बरावरको वजेट विनियोजन गरेको छ । जिरी नगरपालिकाको बिहिबार भएको आठौँ नगर…


साँघु विस्थापन, पुल निर्माण

इश्वर विश्वकर्मा चरिकोट, असार ४ जनताको सुखदुःखमा साथ दिने नजिकको सारथी हो स्थानीय सरकार । यो सरकारले जनताको आकांक्षालाई सम्बोधन गर्न बलबुताले भ्याएसम्मको काम गरिरहेको छ…


दोलखा सहित आठ जिल्लामा दुई महिनाभित्र स्थानीय तहमा इन्टरनेट पु¥याइने छ – मन्त्री गुरुङ

काठमाडौँ, ११ जेठ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताउनुभएको छ ।  उहाँले डिजिटल नेपालको आकांक्षा…


बागमती प्रदेश र भीमेश्वर नगरपालिकाको साझेदारीमा ः भटमासे जिलु सडक कालो पत्रे गर्न शुरु

चरिकोट (दीस) । भीमेश्वर नगरपालिका वडा नम्बर ४ कोे भट्मासे–जिलु सडक कालोपत्र गर्न शुरु गरिएको छ । भट्मासे जिलु सडकको सार्कीस्वाँरा–भट्मासे गोलाई सडकखण्ड वाग्मती प्रदेशको समपुरक…


जन्म दर्तासँगै एक हजार रुपैँया

चरिकोट, –दोलखाको भीमेश्वर नगरपालिकामा बच्चा जन्मिएको ३५ दिनभित्र पञ्जिकाधिकारी कहाँ गई जन्मदर्ता गराएमा अभिभावकले जन्मदर्ताको प्रमाण–पत्रसगैं १ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ । सुत्केरी आमा…