स्थानीय समाचार

रक्तदान तथा राहत वितरण कार्यक्रम सम्पन्न

चरिकोट–नेपाल यातायात स्वतन्त्र मजदुर युनियनले दुर्घटनामा निधन भएका बोलेरो चालक चेतप्रसाद सापकोटाको सम्झनामा एक कार्यक्रमको आयोजना गरी रक्त दान तथा राहत वितरण कार्यक्रम गरेको छ ।…


पत्रकार महासंघको भवन निर्माणलाई २० बोरा सिमेन्ट

चरिकोट–नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि न्यूभीमेश्वर हार्डवयर एण्ड सप्लायर्स चरिकोटले सिमेन्ट सहयोग गरेको छ । सप्लायर्सका प्रोपाईटर श्याम सुन्दर शिवाकोटीले आज २०…


खानेपानीका धारा निर्माणसँगै जनताले पाए सुविधा

चरिकोट – घर घरमा खानेपानीका धारा निर्माणसँगै दोलखाको कालिञ्चोक गाँउपालिका स्थित लापिलाङको बन्देथलीका स्थानीयले खाने पानीको सुविधा पाएका छन । खाने पानी निर्माण सँगै सो स्थानका…


मदन भण्डारी फाउन्डेशन दोलखामा नयाँ कार्यसमिति

चरिकोट–मदन भण्डारी फाउन्डेशन दोलखाको पहिलो अधिवेशनले गोपाल न्यौपानेका अध्यक्षता ५९ सदस्यीय नयाँ इकाइ गठन भएको छ । अधिवेशनले इकाइको उपाध्यक्षमा बावुकाजी कार्की , सचिबमा रोहित चन्द्र…


सामुदायिक वनको नेटवर्किङ गोष्ठी

दीक्षण समाचार मागापौवा, ५ असोज सामुदायिक वनहरुको नेटवर्किङ गोष्ठी मागापौवामा सम्पन्न भएको छ । स्थानीय स्रोत र साधनको समुचित प्रयोगबाट दिगो विकासको लक्ष्य हाँसिल गर्न सहयोग…


दोलखामा संविधान दिवस मनाइयो

चरिकोट –संविधान दिवस चरिकोटमा मनाइएको छ । दिवसको अवसरमा बुधबार वेलुका सदरमुकाम चरिकोटमा दिपावली गरी मनाइएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा सो दिपावली मनाइएको…


वडाध्यक्ष लामाले गरे आफ्नो पारिश्रमिकबाट गरे विपन्नलाई सहयोग

दीक्षण समाचार चरिकोट, ३० भदौ आफ्ना स्वर्गिय पिताको सम्झनामा मेलुङ गाउँपालिका–६, डाँडाखर्कका वडाध्यक्षले ५७ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेका छन् । मेलुङ गाउँपालिका–६ डाँडाखर्कका वडाध्यक्ष…


सामुदायिक अस्पतालले अनाथलाई खाद्यान्न वितरण गर्ने

दीक्षण समाचार चरिकोट, २८ भदौ दोलखा सामुदायिक अस्पताल प्रालिले बालदिवसको अवसरमा गौरीशंकर बालगृहका बालबालिकाहरुलाई खाद्यान्न वितरण गर्ने भएको छ । बालबालिकालाई खाद्यान्न वितरणका लागि विरामी पु¥याएर…