सिंगटी

रोल्वालिङ सामुदायिक अस्पतालमा छुटै छुट योजना

सिंगटी, सिंगटीमा रहेको रोल्वालिङ सामुदायिक अस्पतालमा छुटैछुटको व्यवस्था गरेको छ । अस्पतालले दसैं र तिहारका अवसरमा अस्पतालमा आउने विरामीका लागि टिकट समेत छुट गरेको छ ।…