सहकारी

दोलखामा सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु

दीक्षण समाचार चरिकोट, चैत्र १० दोलखाको सदरमुकाम चरिकोटमा सहकारी व्यवस्थापन सम्बन्धी ३ दिने तालिम मंगलबारबाट सुरु भएको छ । ‘मर्यादित श्रम र पर्यटनको लागि सहकारी’ भन्ने…


मिलिजुली कालिञ्चोक साकोसले सेयर सदस्यको सुरक्षामा ल्यायो ः५० हजार दुर्घटना बिमा

चरिकोट(दीस) –दोलखाको भीमेश्वर नगरपालिकामा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरुको सुरक्षामा दुर्घटना बिमा ल्याएको छ । साकोसले आफ्ना शेयर…


चरिकोटमा कर अनुशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न

चरिकोट (दीस) – दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी र दोलखा चेम्बर अफ कर्मशको सँयुक्त आयोजनामा एक दिने कर शिक्षा कार्यक्रम सम्पन्न…


जनकल्याण साकोसले ल्यायो सातदोवाटोमा नगद काउन्टर

चरिकोट (दीस)– दोलखाको भीमेश्वर नगरपालिकामा मुख्य कार्यालय रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोलखा सदरमुकाम चरिकोटको सातदोबाटोमा रहेको अदिति कम्प्लेक्सको भवनमा नगद संकलन…


जनमुखी सहकारीमा निर्वाचनसँगै १५ सदस्यीय सञ्चालक समिति पुर्ण

मैनापोखरी (अनिल दहाल) – दोलखाको बैतेश्वर गाउँपालिका ५ मा रहेको जनमुखी सहकारिमा निर्वाचनसँगै १५ सदस्यीय सञ्चालक समिति पुर्ण भएको छ । आज आएको ५ सञ्चालक समितिको…


स्थापना दिबसमा जनहित साकोसको स्नेह केन्द्रमा सहयोग

चरिकोट(दीस ) – दोलखाको सदरमुकाममा रहेको जनहित बहुउदेश्य साकोसले आज आवाज नेपालद्धारा संञ्चालित स्नेह केन्द्रमा बिभिन्न पैष्टिक आहारा सामाग्री हस्तान्तरण गरेको छ । साकोसले आफ्नो स्थापना…


युवा पत्रकार बस्नेत सम्मानित

चरिकोट(दीस) –दोलखाका क्रियासिल युवा पत्रकार राजन बस्नेत दोलखाको मिजिलुली कालिन्चोक साकोसको २७ औ साधारण सभामा सम्मानित भएका छन् । उनलाई साकोसले आर्थिक पुरस्कारबाट सम्मान गरेको हो…


राष्ट्रिय सहकारी महासंघको टोलीले दोलखा जिल्ला सहकारी संघको निरीक्षण तथा अनुगमन

चरिकाेट , –राष्ट्रिय सहकारी महासंघको टोलीले आज दोलखा जिल्ला सहकारी संघको निरीक्षण तथा अनुगमन गरेको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल र संञ्चालक…


दोलखा जिल्ला बचत संघको रजत वर्ष तथा २२ औं वार्षिक साधारणसभा सम्पन्न

चरिकोट (अनिल दहाल) – दोलखा जिल्ला बचत संघको रजत वर्ष तथा २२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । चरिकोटमा भएको साधारणसभा संघका अध्यक्ष भुमिराज…


मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न

चरिकोट (दीस) –दोलखाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं एवं एकिकरण पछिको प्रथम तथा संयुक्त साधारणसभा सम्पन्न भएको छ । संस्थाले…